Welcome!
I’m Ganesh, Life Insurance Consultant
Making Better Life
Insurance Decisions
“आजको सुरक्षा, भोलिको विश्वास—Life Insurance सबैको आधार।”
“साना किस्तामा ठुलो सुरक्षा—जीवन बीमा अनिवार्य।”


750+
Properties reviewed
for my clients
संचालकको भनाई !
Family Care Pokhara
पछिल्ला १० वर्षदेखि बीमा क्षेत्रमा सक्रिय रहँदै, मैले सयौं परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य निर्माणमा सहकार्य गर्ने अवसर पाएको छु।
आजको आवश्यकता केवल पैसा कमाउनु मात्र होइन, पैसालाई सुरक्षित राख्ने, बढाउने र सही समयमा उपयोग गर्ने योजना बनाउनु हो। यही उद्देश्यका साथ मैले “Family Care Pokhara” डिजिटल प्लेटफर्म सुरु गरेको छु।
यस प्लेटफर्ममार्फत, म तपाईंलाई व्यक्तिगत रूपमा सही बीमा योजना, वित्तीय मार्गदर्शन र भविष्य सुरक्षित गर्ने स्पष्ट दिशा प्रदान गर्नेछु।
मेरो मुख्य कार्यक्षेत्र Himalayan Life Insurance भए पनि, यस “Family Care Pokhara” मार्फत म तपाईंको परिवारको सम्पूर्ण आर्थिक सुरक्षा योजना निर्माणमा एक विश्वासनीय सहयात्री बन्न चाहन्छु।
साथै, मसँग सहकार्य गर्न चाहने तथा यस क्षेत्रमा करियर निर्माण गर्न चाहनेहरूका लागि “Sahayatra Abhiyan” मार्फत एक व्यवस्थित, सम्मानजनक र उच्च आम्दानीको अवसर पनि प्रदान गरिन्छ।
गणेश कुमार श्रेष्ठ, Agency Manager
– Himalayan Life Insurance, पोखरा ।
🔷 Sahayatra Abhiyan (Training & Career Platform)
बीमा क्षेत्रमा अभिकर्ता (Insurance Advisor) बनेर आफ्नो करियरलाई उच्च आम्दानीयुक्त (High Income) र professional बनाउन चाहने व्यक्तिहरूका लागि, Sahayatra Abhiyan एक सशक्त Training & Development Platform को रूपमा सञ्चालनमा रहेको छ।
यस अभियानमार्फत,
नयाँ तथा इच्छुक व्यक्तिहरूलाई व्यवस्थित प्रशिक्षण, व्यवहारिक सीप (Practical Skills), मार्केटिङ रणनीति, सफल करियर निर्माणका लागि आवश्यक सम्पूर्ण मार्गदर्शन प्रदान गरिन्छ।
Consulting
Services
हाम्रो Mission
प्रत्येक परिवारलाई सही बिमा र वित्तीय योजना मार्फत आर्थिक रूपमा सुरसुक्षित बनाउने। बचत, सुरक्षा र लगानीको सही ज्ञान प्रदान गर्दै दीर्घकार्घ कालीन समृद्धि सुनिश्चित गर्ने।ग्राहकलाई विश्वास, पारदर्शि ता र उत्कृष्ट सेवा मार्फत सन्तुष्टि प्रदान गर्ने।
Sahayatra Abhiyan मार्फत नयाँ व्यक्तिहरूलाई आत्मनिर्भर र सफल बनाउने।
हाम्रो Vision
“Family Care Pokhara” लाई पोखरा तथा नेपालकै अग्रणी डिजिटल वित्तीय परामर्श प्लेटफर्म बनाउने।
हरेक परिवारमा आर्थिक सुरक्षा र जागरूकता पुर्याउने।
बीमा र वित्तीय शिक्षालाई सरल, पहुँचयोग्य र प्रभावकारी बनाउने।
हजारौं मानिसलाई यस क्षेत्रमा सफल करियर निर्माण गर्न प्रेरित गर्ने।
मेरो मुख्य कार्यक्षेत्र Himalayan Life Insurance भए पनि, यस Family Care Pokhara मार्फत डिजिटल प्लेटफर्ममार्फत म ग्राहकहरुको लागि विशेष रुपमा सही बीमा योजना, वित्तीय परामर्श र भविष्य सुरक्षित गर्ने कार्य गर्छु।
Life Insurance Market
Studies
Lorem ipsum dolor sit amet, consectetur
adipiscing elit. Ut elit tellus, luctus nec.
Lease
Advisory
Lorem ipsum dolor sit amet, consectetur
adipiscing elit. Ut elit tellus, luctus nec.
Life Insurance
Valuation Services
Lorem ipsum dolor sit amet, consectetur
adipiscing elit. Ut elit tellus, luctus nec.
Lorem ipsum dolor sit amet, consectetur
dipisicing elit, sed do eiusmod.
I Deliver Measurable Results
Family Care Pokhara ग्राहकहरूको आर्थिक सुरक्षा र योजना निर्माणका लागि समर्पित छ भने, Sahayatra Abhiyan सफल, सक्षम र उच्च आम्दानी गर्ने Insurance Professional तयार गर्ने हाम्रो Training Department हो।
🎯 हाम्रो साझा उद्देश्य आर्थिक सुरक्षा, आत्मनिर्भरता र सफल भविष्य निर्माण।

4.9
Out of 5
Out of 5 what My Clients Say
4.9
“गणेश श्रेष्ठले उत्कृष्ट बीमा सम्बन्धी मार्गदर्शन दिनुभयो। उहाँ निकै प्रोफेशनल र विश्वासिलो हुनुहुन्छ।”
— राम बहादुर कार्की
5.0
“प्रोफेशनल, इमानदार र सहयोगी सेवा। बीमा र काउन्सेलिङका लागि सिफारिस गर्न लायक।”
— अञ्जना गुरुङ
4.8
“उत्कृष्ट बीमा कन्सल्टेन्ट! जटिल कुराहरू पनि सजिलै बुझ्न सकिने बनाउनु भयो।”
— विशाल अधिकारी
4.9
“गणेश श्रेष्ठ सर सग धेरै राम्रो अनुभव! बीमा र व्यक्तिगत काउन्सेलिङ दुबैमा सही मार्गदर्शन पाएको छु।”
— मिलन थापा
